Yogacharya Rajendra
۷ سال قبل
केही समय अगाडी म मेरा मित्र ध्रबलार्इ भेट्न यही बाटाे गरेर जाँदै थिए । बाटामा मान्छेहरू लाइन लागेर बसेकाे देखे । तब मलार्इ याद अायाे । यहाँका यात्रुहरू अत्यान्त सभ्य छन् । अन्यत्र भने यात्रु कम बाँदरकाे हुल ज्यादा हुने गर्दछन् । म उहाँहरूकाे अनुशाशन प्रती नतमस्तक छु । संसदमा कुर्सी भाँच्नेले उहाँहरूबाट केही सिकुन् ।