जीवन इलामेली
۵ سال قبل
लाटीनाथ मन्दिर नजिकै रहेको यो जुत्ता पसलमा खाल खालको जुत्ता किन्न पाइन्छ । स्थानीय स्तरको भएकाले स्थानिय जनताको आवश्यकता को ज्ञात गरि सोही बमोजिम का जुत्ता ल्याएर बेच्न सक्ने हो भने प्रसस्त लाभ पाउन सकिन्छ । सानू स्तरका पसल भएकै कारण ग्रहकले भनेजस्तो सामान नपाउनु र मूल्य पनि अलि बढी अश्वभाविक रुपमा बढी राख्नाले स्थानिय ग्राहकलाई भड्किन मद्दत पुग्दछ ।