नागार्जुन नगरपालिका,नगर कार्यपालिकाको कार्यालय | "समृद्ध ...
राष्ट्रिय जनगणना २०७८ अनुसार नगरपालिकाको कुल जनसंख्या १,१५,४३७ रहेको छ।जसमध्ये पुरूष ५७,५९६(४९.८९%) र महिला ५७,८४१(५०.११%) रहेको छ । घरधुरी संख्या ३१३०१ रहेको यस पालिकामा जनसंख्या धनत्व (प्रति वर्ग कि.मि.) ...